बौद्ध बिहार संघलाई कुमारी बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 03:17:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले ललितपुरस्थित बौद्ध बिहार संघलाई सहयोग गर्ने भएको छ । संस्कृति र धर्मको क्षेत्रमा सहयोग पुर्याउन बैंकले सहयोग स्वरूप पाँच लाख नेपाली रुपैँया प्रदान गर्ने भएको भएको हो । 

बैंकले हाल १०७ शाखा, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved