बिजपाटी सम्बाददाता     Sep 26, 2019 | 03:17:49 PM


tansen

कुमारी बैंक Kumari Bank Limited ले ललितपुरस्थित बौद्ध बिहार संघलाई सहयोग गर्ने भएको छ । संस्कृति र धर्मको क्षेत्रमा सहयोग पुर्याउन बैंकले सहयोग स्वरूप पाँच लाख नेपाली रुपैँया प्रदान गर्ने भएको भएको हो । 

बैंकले हाल १०७ शाखा, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका