शिवपुरी मा.वि.लाई एनसीसी बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 09:24:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकले काठमाण्डौको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विधालयलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बालबालिकाहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन तिटी तथा आवश्यक खेलकूदका लागि प्ले स्टेशन सामग्रीको व्यवस्था गर्न बैंकले सहयोग गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उपलब्ध गराएको उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदशीलाई हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved