कृषि विकास बैंक ह्याक प्रकरण, लाहान शाखाका अधिकृत प्रकाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 02:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक ह्याक प्रकरणमा बैंकको लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ परेका छन् । गत साता बैंकको कर्मचारीकै युजर आइडी प्रयोग गरि विभिन्न ११ जना व्यक्तिको खातामा ४ करोड ७३ लाख भन्दा बढी रकम ट्रान्सफर भएको थियो । 

ह्याकरले उनकै कम्प्युटर प्रयोग गरेको पत्ता लागेपछि झालाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाले जनाएको छ । १६ जना यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरी अपराध महाशाखाको टोलीले लाहान शाखाको शाखा अधिकृत झालाई आइतबार लहानबाटै पक्राउ गरेको बैंकका प्रवक्ता हिमलाले पौडेलले बिजपाटीलाई बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved