सिटिजन्स बैंकका अध्यक्ष भण्डारीद्वारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 03:58:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का अध्यक्ष राजन सिंह भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको ४१ औँ संचालक समितिको बैठकबाट अध्यक्षमा मनोनित भएका भण्डारीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललेसपथ ग्रहण गराएका हुन् । 

बैंकको स्थापनादेखी पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका भण्डारीले आगामी ४ बर्षको लागि अध्यक्षको पदभार ग्रहण गरेका हुन् । 

बैंकले हाल ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved