सनराईज बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 05:13:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले कुपण्डोलको निजानन्द बृद्घ आश्रममा आर्थिक सहयोग प्रदानगरेको छ । बैंकका  तिनकुने, बिराटचोक,बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाले पनि बृद्घ आश्रम तथा अनाथालयलाई सहयोग गरेका छन् । 

बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सव पूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दैछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved