एनआईसीका ४ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 05:23:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले ४ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकलेरुकुम पूर्वको रुकुमकोट, चितवनको चनौली, चितवनकै भण्डारा र काठमाडौंको काँडाघारीमा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले झापाको पथरिया नयाँबजारमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

बैंकले हाल ३०१ शाखा, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved