सनराइज बैंकद्वारा बालमन्दिरलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 03:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले १२औं वार्षिक उत्सवको अवसरमा बालमन्दिरमा सहयोग सामाग्री वितरण गरेको छ । राजधानीको गैरीधारास्थित बालमन्दिरका बालबालिकालाई बैंकले रासन सामाग्री तथा जाडो  महिनाको लुगा गरेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।

बैंककासंचालक समितिका ई. बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी, र बैंकका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सहयोग सामग्री हस्तान्तरण गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved