बिजपाटी सम्बाददाता     Sep 30, 2019 | 03:57:05 PM



sunrisebank

प्रोग्रेशिभ फाइनान्सले धनुषाको सबैला नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शाखाको सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले उद्घाटन गरे । 

चुक्ता पूँजी ८० करोड १ लाख रहेको फाइनान्सले ४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7