नविल बैंक Nabil Bank Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि नविलले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो ।
दशैं बिदाको अवधिमा आफ्ना देभरीका विभिन्न १६ वटा शाखा कार्यलय मार्फत १८ गते तथा अन्य दिनमा काठमाडौंको तिनधारा र ललितपुर शाखा कार्यलय बाट नगद कारोबार सेवा संचालन गर्ने बैंकले जनाएको छ ।