प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited ले कीर्तिपुर नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या ९६ पुगेको छ ।
बैंकले उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकलाई व्यवसायीक कारोबारमा सहज हुने विश्वास लिएको छ ।