एनआईसी एसिया क्यापिटलले ल्यायो सित्तैमा डिम्याट खाताको अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 03, 2017 | 10:55:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटलले डीम्याट खाता निशुल्क उपलब्ध गराउने भएको छ। क्यापिटलले निशुल्क डीम्याट खाता सहित पहिलो वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुपमा नलाग्ने व्यवस्था गरेको जनाएको छ। 

क्यापिटलका अनुसार लगानीकर्ताले एनआईसी एसिया बैंकका ११५ शाखा कार्यालय र एनआईसी एसिया क्यापिटलबाट डीम्याट खाता निशुल्क खोल्न सक्ने छन।  

साथै एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा संचालनमा आएको एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्तासेवा प्रदान गर्दै आइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved