एनएमबि बैंकको ४ वटा नयाँ शाखा संचालनमा

रासस

रासस

Jun 16, 2017 | 05:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले चारवटा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले म्यागदिको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौडा र नवलवपरासीको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको हो। 

४ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएसंगै बैंकको शाखा संख्या ८० पुगेको छ। यस संगै बैंकले आफ्ना ग्राहकहरुलाई ८० शाखा कार्यलय, ६४ एटिएम र ५ एक्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved