एनआइसी एसिया बैंकद्वारा वृक्षारोपण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 08:53:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले १६ सय बिरुवा रोपेको छ। बिराटनगर शाखाले वैजनाथपुर जिल्ला खेलकुद समितिको स्वामित्वमा रहेको परिसरमा, दमक शाखाले सताक्षीधाम परिसरमा र लम्की शाखाले लम्की बहुमुखी क्याम्पर परिसरमा वृक्षारोपण गरेको बैंकले जनाएको छ।   

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेर हरियाली वातावरणीय सन्तुलनमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको बैंकले जनाएको छ।

यसै आर्थिक वर्ष ७ हजार विरुवा रोप्ने लक्ष्य लिइएको बैंकले जनाएको छ। विभिन्न स्कुल, अस्पताल, उद्यान, खेलकुद मैदानजस्ता क्षेत्रमा बै.कले समुदायको सहकार्यमा वृक्षारोपण गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved