सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 07:24:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया नियुक्त भएका छन्। संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले राजीनामा दिएपछि उक्त स्थानमा ताराचन्दलाई समितिले नियुक्त गरेको हो।

त्यस्तै सोमबारको समिति बैठकले स्वतन्त्र विज्ञ संचालकको पदमा निदानराज लामिछानेलाई नियूक्त गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved