प्रभु बैंकद्वारा हजयात्रीलाई डलर र साउदी रियाल सटही सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 08:12:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले हजयात्रीका लागि डलर तथा साउदी रियाल सटही सुविधा दिने भएको छ। बैंकले हजयात्रामा जाने एक हजार दुई सय पचास हजयात्रीलाई यो सुविधा दिन लगाएको जनाएको छ। 

बैंकका अनुसार हजयात्रीले प्रति व्यक्ति एक हजार सात सय डलर वा सो बराबरको साउदी रियाल सटहीको सुविधा पाउनेछन। यो सुविधा साउन २५ गतेदेखि १० दिनसम्म काठमाडौंको घण्टाघरस्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीले प्राप्त गर्न सक्नेछन।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved