मेगा र सानिमा बैंकमा रोजगारीको अवसर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 11:56:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा तथा सानिमा बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेका छन। मेगाले एसिस्टेन्ट तहदेखि म्यानेजर लेभलसम्मका लागि कर्मचारीको माग गरेको छ भने सानिमाले अप्रेशन इन्चार्जदेखि डिपुटी हेड तहसम्मका लागि माग गरेको छ। 

मेगाले कुल १६७ जना कर्मचारीको माग गरेको छ भने सानिमाले बिभिन्न ६ पदमा कर्मचारी माग गरेको हो।


यो लिंकमा क्लिक गरि मेगा बैंकमा जागिरको लागी थप जानकारीका लागि तथा अनलाइन आवेदन दिन सकिनेछ http://www.megabanknepal.com/jobs/detail/6/mega-career-opportunities-09-aug-2017

 

त्यस्तै यो लिंकमा क्लिक गरि सानिमा बैंकमा जागिरको थप जानकारीका लागि तथा अनलाईन आवेदन दिन सकिनेछ।   https://career.sanimabank.com/


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved