सिद्धार्थ बैंकको प्रमुख कार्यकारीमा शम्भुनाथ गौतम नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 12:06:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकको प्रमुख कार्यकारीमा शम्भूनाथ गौतम नियुक्त भएका छन। गत साउन २५ गतेको बैंक संचालक समितिको बैठकले गौतमलाई ४ बर्ष कार्यालयको लागि प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेद्वारा जनाइएको छ। 

गौतमले आज अर्थात साउन २६ देखि आफ्नो पदभार सम्हाल्नेका छन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved