आइएमई फाउन्डेशनद्वारा बाढीपीडितलाई राहत वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2017 | 06:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई फाउन्डेशनले तराईका विभिन्न स्थानमा बाढी प्रभावितहरुको लागि राहत वितरण गरेको छ। आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र स्थानीय साझेदारहरुले दैवी प्रकोप उद्दार समन्यव समितिको रोहबरमा पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु वितरण गरेका हुन। 

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल बर्षाका कारण घरबारविहीन हुन पुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय यसअघि नै गरेको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved