तीजको अवसरमा एनएमबि बैंकको लकर सुबिधामा ५० प्रतिशत छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 08:51:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले तीजको अवसरमा लकर सुविधा लिँदा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ। यससंगै बैंकले देशभरका विभिन्न शाखाहरुमा शुभकामना आदान— प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ।

आफ्ना ग्राहकसँगको सम्बन्ध प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved