सिटिजन्स बैंकद्वारा बाढी पिडितलाई पाँँच लाखको आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 10:26:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढी पिडीतहरुलाई सहयोग गर्ने उद्देश्यले रु. एघार लाखको आर्थिक सहायता प्रधानमंत्री दैवीप्रकोप उद्घार कोषमा प्रदान  गरिसकेको छ ।

यसैको निरन्तरता स्वरूप बाढी  पिडितहरुको उद्दार तथा  राहतको उदेश्यले सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत   बोध राज देवकोटाले  महोतरी जिल््लाको मटीहानीका बाढी पीडितहरुलाई पाँँचलाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री वितरण गरेका छन्  ।

बैंकले ५०० परिबारलाई जनही एक हजार बराबरकोत्रिपालतथाखाद्यन्न सामग्रीउपलब्ध गराएको छ । वडा कार्यालय र स्थानीयप्रशाशनको समन्वयमा राहतवितरण कार्यक्रमगरिएको थियो  । । यस अघि पनिबैंकले महाभूकम्पका पिडितहरुलाई र्आिर्थक सहयोग स्वरुप एक करोड सो कोषमाप्रदान गरेको थियो ।

बैंकले सामाजिकउत्तरदायित्वअन्तर्गत स्वास्थ, खेलकुद, शिक्षालगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  देवकोटाले  जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved