नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक तालिम कायक्रम संचालन सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 02:48:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भदौ २९ गते भएको सम्झौता अनुसार अनुसार एन.वी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको विकासका लागी विभिन्न तालिम उपलब्ध गराउने छ ।

यसरी वार्षिक तालिमका लागि संस्थागत रुपमा सम्झौता गर्ने एभरेष्ट बैंक नै पहिलो बैंक भएको छ जसले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट सँग ५० लाखभन्दा बढी रकमको लागि आफ्नो कर्मचारीका लागि वार्षिक तालिम संचालन गर्ने छ ।

उक्त सम्भौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट काकार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved