सानिमा बैंकको अध्यक्षमा बिनय श्रेष्ठ सर्वसम्मत चयन, सोमबारै लिए सपथ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 04:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको अध्यक्षमा बिनय कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन। श्रेष्ठ बैंकको १३ औ बार्षिक साधारणसभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन। 

नव निर्वाचित अध्यक्ष श्रेष्ठले राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणि सिवाकोटीबाट आजै सपथ ग्रहण गरिसकेका छन्। सपथग्रहण समारोमा राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीहरु, बैंकका सञ्चालकहरु र उच्चपदिय कर्मचारीहरुको उपस्थिति थियो।   

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved