तिहार बिदामा पनि बैंक खुला, यी १४ बैंक र १ विकास बैंकले दिंदै छन सेवा (सूचिसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 06:37:37 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राहकहरुलाई तिहारको सार्वजनिक विदामा समेत बैंक वित्तीय संस्थाहरुले बैंकिङ सेवा दिएका छन। ग्राहकमैत्री बन्दै २३ वटा बाणिज्य बैंक तथा दुई बिकास बैंकले तिहारको विदामा समेत बैंकिङ सेवा दिइरहेका छन। 

अधिकांश बैंकहरुले सूचना जारी गरेर नै तिहार बिदामा समेत बैंकिङ सेवा उपलब्ध हुने शाखा, काउन्टर र समयबारे ग्राहकहरुलाई जानकारी दिएका छन। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई तिहार बिदामा समेत बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको थियो। 

ग्राहकले तिहारको सार्वजनिक बिदाका कात्तिक २ देखि ४ सम्म बैंकिङ सेवा पाउनेछन। बैंकहरुले तोकेको समयमा तोकेको शाखाबाट ग्राहकहरुले बैंकिङ सेवा प्राप्त गर्नेछन। केहि बैंकहरुले भाई टिकाको दिन समेत बैंकिङ सेवा दिने भएकाले ग्राहकहरुले तिहार बिदामा समेत बैंकिङ सेवा लिनबाट बन्चित हुनु पर्नेछैन।    

एनआइसी एसिया बैंक 


कृषि बिकास बैंक 

सिटिजन बैंक 

सिभिल बैंक

ग्लोबल आइएमई बैंक 


हिमालयन बैंक 















ज्योति विकास बैंक 

कुमारी बैंक


माछापुच्छ्रे बैंक 

मेगा बैंक 

नबिल बैंक 

 

नेपाल इन्भेष्टमेन्ट बैंक


एनएमबि बैंक 

प्रभु बैंक 

सिद्दार्थ बैंक 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved