सूर्या लाइफ र तिनाउ बिकास बैंकबीच बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 06:39:13 AM मा प्रकाशित

laxmi  sunrise bank


सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ विकास बैंक लिमिटेड बीच बैंकाइन्सुरेन्स सम्बन्धि सम्झौता भएको छ। जीवन बिमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले दुवै संस्थाबीच बैकासुरेंस सम्बन्धि सम्झौता भएको जनाइएको छ। 

 नेपालभरका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंकाइन्सुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार तिनाउ विकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा सूर्या लाईफका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र तिनाउ बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले संयूक्त रुपमा हस्ताक्षर गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved