एनआई सी एशिया बैंकद्वारा २ नयाँ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2017 | 11:25:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकले २ नयाँ शाखा संचालनमा ल्याएको छ  । बैंकले झापाको गौरादह नगरपालिका वडा नं. ०३,  र सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २०, तरहरामा आज सोमबार देखि नयाँ शाखा संचालनमा ल्याएको हो  । 

 गौरादह नगरपालिकाका मेयर   रोहितकुमार शाहले गौरादह शाखाको र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले तरहरा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ  ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैंकलेअधिराज्यभर १३३शाखाकार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवाप्रदानगर्दै आईरहेको छ ।


बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved