जनता बैंकद्वारा हरिवन र बट्टार शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 02:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले आज बिहिबार २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग पहुच जनताको आधारभुत तहसम्म पु¥याउने उद्देश्य अनुसार शाखा विस्तारको निरन्तरता दिएकोमा आज हरिवनशाखा, सार्लाही र बट्टार शाखा, त्रिशुली, नुवाकोटबाट एकै साथकारोवार सुभारम्भ गरेको हो ।

  जनता बैंक नेपाल लिमिटेडले पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ८८ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ , ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत ४ लाख ९० हजार भन्दा बढी ग्राहकलाई सेवा पु¥याउदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved