एनआईसी एशिया बैंकको नयाँ शाखाहरु जुम्ला र बर्दिबासमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 12, 2017 | 05:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले जुम्ला र बर्दिबासमा दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ। बैंकले चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा एक कार्यक्रमका बीच नयाँ शाखा उद्घाटन संचालनमा ल्याएको हो। 

जुम्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावलबाट जुम्ला शाखाको र महोत्तरी उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीबाट बर्दिबास शाखाको औपचारिक रुपमा उद्घाटन भएको हो।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved