सानिमाका सीईओ दाहालको कार्यअवधि ४ बर्ष थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 09:56:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यअवधि ४ बर्ष थप गरिएको छ। बैंकको कात्तिक २६ मा बसेको संचालक समितिको बैठकले दाहाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

माघ १२ देखि लागु हुने गरि आगामी ४ बर्षका लागि दाहाललाई प्रमुख कार्यकारीमा निरन्तरता दिने निर्णय भएको नेप्से मार्फत जनाइएको छ। सानिमामा आउनु अघि दाहालले २२ बर्ष नबिल बैंकमा काम गरेका थिए। उनमा वाहृय लगानी र जोखिम विश्लेषणमा विशेष दख्खल रहेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved