बिजपाटी सम्बाददाता     Nov 13, 2017



ruslan ruslan

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यअवधि ४ बर्ष थप गरिएको छ। बैंकको कात्तिक २६ मा बसेको संचालक समितिको बैठकले दाहाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

माघ १२ देखि लागु हुने गरि आगामी ४ बर्षका लागि दाहाललाई प्रमुख कार्यकारीमा निरन्तरता दिने निर्णय भएको नेप्से मार्फत जनाइएको छ। सानिमामा आउनु अघि दाहालले २२ बर्ष नबिल बैंकमा काम गरेका थिए। उनमा वाहृय लगानी र जोखिम विश्लेषणमा विशेष दख्खल रहेको बताइन्छ ।

Share your thoughts!











Close in 7