सिन्धु विकास बैंकको ११ औ शाखा काभ्रेको सिपाघाटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2017 | 12:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाट बजारमा बैंकको ११औं शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका संचालक निभा डंगोलले गरेकी हुन्  ।

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट र सिपाघाट गरी कुल ११ शाखा तथा सुकेटे सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १२ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved