सिन्धु विकास बैंकलाई उत्कृष्ट करदाताको सम्मान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2017 | 11:37:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेड  सिन्धुपाल्चोक जिल्लाबाट आयकर तर्फ सबै भन्दा बढी कर दाखिला गर्ने बैंक भएको छ ।  आन्तरिक राजस्व कार्यालय भक्तपुरले जिल्लाबाट आयकर तर्फ सबै भन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा मिति २०७४ मंसिर ७ गते भएको छैठौं राष्ट्रिय कर दिवसमा सम्मान गरेको छ  । 

२०७४ को  अवसरमा प्रमुख अतिथि अर्थ सचिव , आन्तरिक राजस्व विभागका महानिर्देशक   तथा उधोग बाणिज्य महासंघका अध्यक्षले संयुक्त रुपमा बैंकलाई सम्मान गरेका हुन् । 

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट गरी ११ वटा शाखाहरु लगाएत सुकुटे सिमिति बैंकिङ इकाई गरी १२ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved