माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेजबीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 10, 2017 | 03:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सीयल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरे। 

सम्झौता अनुसार अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरब इ्रमिरेट्स तथा वेलायतमा रहेका नेपालीहरुले माछापुच्छ्रे बैंकको देशभर छरिएका ६२ शाखा, ५००० भन्दा वढी एजेन्ट नेटवर्क, ४ एक्स्टेन्सन काउण्टर र ७ शाखारहित सेवा काउण्टरबाट सजिलो र सरल माध्यमले रकम पठाउन सक्ने छन। 

बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाईनान्सीयल सर्भिसेजले विश्वका ६६ देशहरुमा आफ्नो संजाल विस्तार गरेको छ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved