टुरिजम डेभलपमेन्ट बैंकको ३५ औ शाखा रूपन्देहीको कटैयामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 05:58:17 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम् डेभलपमेन्ट बैंकले रूपन्देही स्थित कटैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेल तथा नेपाल राष्ट्र बैंक, सिदार्थनगर शाखाका मुख्य व्यवस्थापक अशोक कुमार पौडेलले संयुक्त रुपमा शाखाको उद्घाटन गरे। 

यसै साथ बैंकको शाखा संख्या ३५ र १ एक्सटेन्सन काउन्टर गरी कुल ३६ पुगेको छ भने १८ वटा एटिएम संचालनमा रहेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा ४ वटा एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्य लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले जानकारी दिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved