सिभिल बैंकको अध्यक्षमा पुन: इच्छाराज तामाङ नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 20, 2017 | 02:54:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकको अध्यक्षमा इच्छा राज तामाङलाई पुन: नियुक्ति गरिएको छ। बैंकको पुष ३ मा बसेको संचालक समितिको बैठकले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई अध्यक्षमा नियुक्त गरेको जनाएइको छ। 

बैंक तथा वित्तीय संस्था संम्बधि बिधेयक (बाफिया) का कारण तामाङले यस सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए। बाफियाका अनुसार सांसद बैंक तथा वित्तीय संस्थाको अध्यक्ष बन्न नपाउने नभएपछी उनले अध्यक्ष पदबाट राजीनामा दिनुपरेको थियो। 

हाल सांसद नरहेका कारण उनलाई पुन: अध्यक्षमा नियुक्त गरिएको हो। तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved