प्रभु बैंकको नयाँ शाखा तारकेश्वर नगरपालिकाको मनमैजुमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2017 | 12:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले काठमाण्डौ जिल्ला तारकेश्वर नगरपालिकाको मनमैजुमा नयाँ शाखा संचालनमा ल्याएको छ।   तारकेश्वर नगरपालिकाका मेयर   रामेश्वर बोहोराले आज मंगलबार उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । प्रभु बैंक लि. र साविक ग्राण्ड बैंक नेपाल लि. विचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित  प्रभु बैंक लि. को शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो ।

मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved