25 Apr, 2018 | १२ बैशाख २०७५ | बुधवार






Bizpati Reporter

Follow us on

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडको ग्रामथान तथा दमक शाखाको औपचारिक उद्घाटन

Posted on:January 07, 2018

citizen bank

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा मोरङ्ग जिल्ला स्थित ग्रामथान शाखा र झापा जिल्ला स्थित दमक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आज   आइतबारका दिन आयोजित छुट्टाछुट्टै विशेष कार्यक्रमका बीच दुवै शाखाको  उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर  चिन्तामणि शिवाकोटीले गरेका हुन्।

यसैसाथ बैंकको शाखा संख्या ३५ र ४ एक्सटेन्सन काउन्टर गरी कुल ३९ पुगेको छ । साथै निकट भविष्यमा बैंकले थप १ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर थप्दै चांडै नै कुल शाखा संख्या ३६ र एक्सटेन्सन काउन्टर ५ पुर्याउने लक्ष्यका साथ काम भइरहेको बैंकले जनाएको छ । 

Share your thoughts!

Loading...

Trending