प्रभु बैंकको कास्कीको बगर र नवलपरासीको बर्दघाट शाखा स्थानन्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 07:39:26 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले कास्कीको पोखरा लेखनाथ महानगरपालिका, वाड नम्बर १ भिमकाली पाटन स्थित बैंकको बगर शाखा हालको स्थानबाट करिब १०० मिटर दक्षिणतर्फ स्थानन्तरण गरेको छ। 

नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमले एक समारोहका विच स्थानन्तरण गरिएका वगर शाखाको उद्घाटन गरे। 

त्यस्तै नवलपरासी बर्दघाट न.पा. बाड नं ४ स्थित बैंकको बर्दघाट शाखा पनि साविकको स्थानवाट करिव ४०० मिटर पश्चिमतर्फ सिवालय मन्दिर अगाडी स्थानन्तरण गरिएको छ। 

ग्राहकहरुलाइ छिटो, छरितो तवरले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पायक पर्ने ठाउमा शाखाहरु स्थानन्तरण गरिएको बैंकले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved