सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 09:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले जीवन वीमा सेवाको शुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपालसंग सम्झौता गरेको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकले एलआईसी नेपालको विविध जीवन वीमा योजनाहरु आफ्ना ग्राहकलाई प्रदान गर्नेछ। यसबाट ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका सीईओ गुरुङले बताए। बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved