एनआईबिएल क्यापिटलद्वारा निशुल्क एसएमएस सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 08:28:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ। यस सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिद÷बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने क्यापिटलले जनाएको छ। 

क्यापिटलले ल्याएको निशुल्क एसएमएस सेवाबाट क्यापिटलका हितग्राही खातावालाहरु लाभान्वित हुने बिश्वास व्यक्त गरेको छ। हाल क्यापिटलले १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको जानकारी दिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved