सिद्धार्थ फाउन्डेसनद्वारा नेपाल कुष्ठरोग निवारण संघलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2018 | 03:38:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुलाई सहयोग गरेको छ । फाउन्डेसनले  आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न रु. ६७,०००÷– बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम एक समारोहका बीच  २०७४÷१०÷१२ गते बैंकका नायव महाप्रबन्धक  रामेश्वर प्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष्य   सूर्य प्रसाद श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक  रामेश्वर प्रसाद बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदैजाने जानकारी गराए  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved