सानिमा बैंकद्वारा ४ नयाँ शाखा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2018 | 09:40:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले ४ नयाँ शाखाको स्थापना गरेको छ । बैंकले माघ १४ गते पोखराको अमरसिंह, बगर र बिरौटासाथै माघ १५मा दाङ्गको तुलसीपुर गरी ४ वटा नयाँ शाखाकार्यालय स्थापना गरीे बैंकिङ्ग सेवाथप बिस्तार गरेको हो ।

 शाखा कार्यालयहरु सानिमा बैंकका अध्यक्ष  विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ  र  हरिवंश आचार्य  (मह जोडी) ले संयुक्त रुपमा उद्घाटन गरेका थिए।  

सानिमा बैंकको हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० ए.टि.म. रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved