तपस्थली वृद्धाश्रमलाई महालक्ष्मी बिकास बैंकको सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 05:51:39 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंक लि ले बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ  । बैंकको . महाराजगंज शाखा  वृद्धाश्रमलाई करिब रु. ३०,०००÷– बराबरको खाद्यान्न सामाग्री वितरण गरेको हो  ।

तपस्थली वृद्धाश्रममा आयोजित उक्त कार्यक्रममा महाराजगंज शाखाका शाखा प्रबन्धक सुश्री दिभा राणाले तपस्थली वृद्धाश्रमका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् । उक्त आश्रमले आफ्नो घरपरिवारबाट अवहेलीत ६० वर्ष देखी ९७ वर्ष सम्मका २५ वृद्धाहरुलाई आश्रय प्रदान गरिरहेको छ । बैँकले गरेको सहयोग प्रति आश्रमका वृद्धाहरुले खुशी ब्यक्त गरेका छन् । 

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved