सिद्धार्थ फाउन्डेसनद्वारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 05:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धाथ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्घवृद्घाहरुको सह्रयोगार्थ रु. २११,१११÷– बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा २०७४÷१०÷२१ गते बैंकका संचालक   विरेन्द्र कुमार शाहाले गलेश्वरधाम वृद्घाश्रम व्यवस्थापन समितिका अध्यक्ष्य   रुद्र बहादुर कार्कीलाई  हस्तान्तरण गरेका हुन् ।

सिद्धार्थ फाउन्डेसनले उक्त आश्रमको नाममा अक्षयकोष स्थापना गरेको छ । उक्त कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा थप सहभागिता जनाउँदै जाने जानकारी गराएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved