एनआईसी एसियाको बैंकको नयाँ शाखा खैरेनीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 19, 2018 | 09:52:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाको बैंकको नयाँ शाखा रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा संचालनमा आएको छ। सो शाखाको देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले उद्घाटन गरे।   

खैरेनी शाखासंगै बैंकको संख्या संख्या १७९ शाखा कार्यालय र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर पुगेको छ। बैंकले हाल आफ्ना देशभरक १७९ शाखा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved