जनउत्थान लघुवित्तको नयाँ शाखा चितवनको शक्तिखोरमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 06:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकले चितवनको शक्तिखोरको शाखा संचालनमा ल्याएको छ। चितवन क्षेत्र नम्बर २ का प्रदेश सभासद घनश्याम दाहाल तथा नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले शाखा कार्यालयको उद्घाटन गरे। 

लघुवित्तले तराईका १० र पहाडका ५ गरि कुल १५ वटा जिल्लाका ३१ शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved