प्रभु बैंकको गणतीटावर स्थित भैरहवा शाखा स्थानान्तरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 07:37:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले रुपन्देही सिद्दार्थनगर नगरपालिकाको गणतीटावर स्थित भैरहवा शाखा स्थानान्तरण गरेको छ। बैंकले उक्त शाखा साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो। 

नेपाल राष्ट्र बैंक सिद्दार्थनगर रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले स्थानान्तरण गरिएको सो भैरहवा शाखाको उद्घाटन गरे। बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उदेश्यले सो स्थानमा शाखा स्थानान्तरण गरेको जनाएको छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved