नेपाल बंगलादेश बैंकमा सञ्चालक फेरबदल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 04:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकमा संचालक फेरबदल भएको छ। बैंकले समूह ‘क’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संचालक मोनुरुल इस्लामको स्थानमा कमरुन नहर अहमदलाई ल्याएको जनाएको छ। 

आइएफआइसी बैंकले रबेहा जमालीलाई भने नहेर अहमदको वैकल्पिक सञ्चालकको रुपमा मनोनित गरेर पठाएको छ। बैंकले संचालक र वैकल्पिक संचालक दुवैलाई फागुन १० गते बसेको संचालक समितिको बैठकबाट अनुमोदन गरेको हो। 

 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved