मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौँको न्यु रोडमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2018 | 03:17:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको न्यु रोडमा नयाँ शाखा स्थापना गरेको छ । आज फागुन १३ गते  पूर्व गभर्नर डा. तिलक बहादुर रावलले काठमाण्डौ महानगरपालिका वडा नं.२२ न्यूरोड, देव प्लाजामा रहेको शाखाउद्घाटन गरेका हुन् ।

बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved