सेञ्चुरी बैंकले पनि सुरु गर्यो सी–आस्वा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2018 | 03:30:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न २०७४ फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको छ । IPO\FPO\RIGHT  शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा हव्स भन्ने हेतुले सञ्चालनमा ल्याएको हो ।

ग्राहकरुले नजिकको सेञ्चुरी बैंकको शाखाकार्यलय तथा केन्दि«य कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी CRN -C-ASBA रजिस्ट्रेशन नम्बर ) लिन   लिन सक्ने बैंकले जनाएको  छ ।

थप जानकारीका लागी बैंकको वेबसाइट  तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved