एनपे र बैक अफ काठमाडौ बीच डिजिटल कारोबार गर्ने सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 07:53:45 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल सेवा प्रदायक कम्पनी नेट पेमेण्ट सोलुसन (एनपे) र बैक अफ काठमाडौ लिमिटेडबीच डिजिटल वित्तिय कारोवार गर्ने बारे सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा एनपेका तर्फबाट प्रवन्ध निर्देशक प्रताप श्रेष्ठ र विओकेका तर्फबाट रिसर्च, प्रोडक्ट डेभलप्मेण्ट एण्ड मार्केटिङ प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै बैंक अफ काठमाडौका ५ लाखभन्दा बढी ग्राहकहरुले आप्mनो इबैंकिङ सेवा प्रयोग गरी एनपेसँग आबद्ध विभिन्न इकर्मश वेभसाइटमा सेवा तथा सामान खरीद गरी भुक्तानी गर्न एवं डिजिटल वालेट लोड गर्नसक्नेछन् । यस सम्झौता पश्चात् ग्राहकहरुले थप सुविधा प्राप्त गर्नेबारे बैंक विश्वस्त रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved