टुरिजम् डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौँको चाबहिलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 03:11:53 PM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौँको चाबहिलमा नयाँ शाखा स्थापना गरेको छ ।  आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चावहिल शाखाको औपचारिक उद्घाटन गरेको हो । 

काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष  शुद्ध कुमार डंगोल  तथा बैंकका संचालक समितिका सदस्यहरु  श्यामराज थपलिया  एवं दिपक महतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ  ।

यसै साथ बैंकले ३६ वटा शाखा तथा ५ वटा एक्सटेन्सन काउन्टर मार्फत देशभरिका विभिन्न ४१ स्थानबाट सेवा प्रदान गरिरहेको छ भने बैंकको हाल २० वटा एटिएम संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved